अभद्र व्यवहारको अभियोगमा वडा अध्यक्षसहित तीन पक्राउ « Khabarhub

अभद्र व्यवहारको अभियोगमा वडा अध्यक्षसहित तीन पक्राउ


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड तथा प्रहरीमाथी अभद्र व्यवहार गरेको अभियोगमा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन ।

उनीसँगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट अभद्र व्यबहार अभियोगमा १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

वडा अध्यक्ष केसीले भने कामको सिलसिलामा आफु सिम्लीतिर जाँदै गर्दा लकडाउनको समयमा जान नमिल्ने भन्दै प्रहरीले रोकेपछि केहि भनाभन तथा सामान्य घटनाक्रम भएको बताए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : १९ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्