अभद्र व्यवहारको अभियोगमा वडा अध्यक्षसहित तीन पक्राउ « Khabarhub

अभद्र व्यवहारको अभियोगमा वडा अध्यक्षसहित तीन पक्राउ


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड तथा प्रहरीमाथी अभद्र व्यवहार गरेको अभियोगमा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन ।

उनीसँगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट अभद्र व्यबहार अभियोगमा १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

वडा अध्यक्ष केसीले भने कामको सिलसिलामा आफु सिम्लीतिर जाँदै गर्दा लकडाउनको समयमा जान नमिल्ने भन्दै प्रहरीले रोकेपछि केहि भनाभन तथा सामान्य घटनाक्रम भएको बताए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै