लकडाउनले रोकेको छैन निर्माण कार्य (फोटो फिचर) | Khabarhub Khabarhub

लकडाउनले रोकेको छैन निर्माण कार्य (फोटो फिचर)


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न अहिले नेपालमा लकडाउन गरिएको छ । गत चैत ११ गतेबाट लागू भएको लकडाउनको गत असार १ गतेबाट मोडालिटी परिवर्तन गरी केहि खुकुलो बनाइएको छ ।

लकडाउनका बेला हिँनडुल पूर्ण प्रतिबन्ध नै लागे पनि अन्य काम भने सूचारु छन् । किसानका खेतिपातीका काम जारी छन् भने ग्रामिण भेगमा विकास निर्माणका काम पनि जारी छन् ।

दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुडे मेलुङ सडकखण्डको निर्माण कार्य जारी छ । त्यस्तै देशका विभिन्न स्थानमा विकास निर्माण भइरहेका छन् ।

लकडाउनमा कहाँ के के भइरहेको छ तस्वीरमा हेर्नुहोस् ।

दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ सडकखण्डमा कार्य गरिँदै ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. १ ताङलिङस्थित खोला बगर छेउमा खेलग्राम निर्माण गर्न जमिन सम्याँउदै ।
जुम्लाको तातोपानी गाउँपालिका–१ र ४ वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट निर्माण गरिएको ग्रामीण सडक ।
खोटाङको दिक्तेल बजारस्थित त्रिवेणीचोकदेखि भवनगैरा हुँदै लोकसेवा आयोगको कार्यालय जोडने सडकमा ढलानको काम गर्दै सडक कामदार ।

तस्वीर : रासस

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ५७ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर