ब्राजिलमा कोरोना : संक्रमितको संख्या २७ लाख, मृतक ९४ हजार बढी « Khabarhub

ब्राजिलमा कोरोना : संक्रमितको संख्या २७ लाख, मृतक ९४ हजार बढी


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा २७ लाखभन्दा बढी संक्रमित भएका छन्  ।

सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २४ हजार ८०१ जना  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ३३ हजार ६७७ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५१४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार १३० पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५५ हजार ४९६ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार