अमेरिकामा कोरोना संक्रमितको संख्या ४८ लाखभन्दा बढी « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ४८ लाखभन्दा बढी


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४९ हजार ३८ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ४६७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ३६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख ८० हजार २१२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख ७५ हजार ६३ जनामध्ये १८ हजार ६२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क