दिउँसो सुत्ने बानी कति खतरनाक ? « Khabarhub

दिउँसो सुत्ने बानी कति खतरनाक ?


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहिले देशका लगभग सबै स्थानमा कोरोना संक्रमणको बढ्दो छ । त्यसैले संक्रमण दर रोकथाम र नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाले घर बाहिर निस्कने मौका मिलेको छैन । दिनभर घरमा रहँदा दिन बिताउने सजिलो माध्यम सुत्नु बनेको छ ।

घरभित्रै कैद भएर बस्नु पर्दा दिक्क मानेर समय कटाउन भन्दै खाना खाए लगत्तै धेरै दिउँसो सुत्ने बानी धेरैमा परेको छ । तर बिरामी वा अस्वस्थ्य नभई दिउँसो सुत्ने बानी निकै हानिकारक हुने गर्दछ ।

यसले तत्काल कुनै ठूलो समस्या नदेखाए पनि कालान्तरमा ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

– दिउँसो सुत्ने बानीले कालान्तरमा कलेजो क्यान्सरको खतरा हुने गर्दछ ।
– दिउँसो एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा हुने गर्दछ ।
– मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक कारक पनि दिउँसोको सुताई हुने गर्दछ ।
– दिउँसो सुत्ने मानिसहरुमा भोक धेरै हुन्छ जसले ब्लड सुगर बढाउँने गर्दछ ।
– डायबिटिज वा मोटोपनका कारण पनि लिभर क्यान्सरको खतरा रहन्छ ।

दिउँसो केहि मिनेट मात्र आराम गरेमा यसले कुनै असर गर्दैन । तर लामो निन्द्रामा भने पर्नु हुदैन । आराम गर्दा प्राकृतिक हावा लाग्ने स्थान हुनु पर्दछ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ०४ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला