गोंगबु हत्याकाण्डकी आरोपी पौडेल पुर्पक्षको लागि थुनामा « Khabarhub

गोंगबु हत्याकाण्डकी आरोपी पौडेल पुर्पक्षको लागि थुनामा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत साउन २५ गते गोंगबुमा भएको विभत्स हत्याकाण्डकी आरोपी कल्पना (मुडभरी) पौडेललाई प्रहरीले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशमा पौडेललाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

हत्यामा सहयोगीको भूमिकामा देखिएकी उनकी छोरी भने नाबालिका भएका कारण भक्तपुरको सुधारगृह पठाइएको छ ।

अदालतका अनुसार उनलाई सानोठिमीको बालसुधार गृहमा पठाइएको हो ।

कल्पनाले रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको आफूले गरेको स्वीकार गरिसकेकी छिन् । प्रहरीले घटनाको भोलिपल्टै उनलाई चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

यो पनि पढौं

गोंगबु हत्याका आरोपितको बयान : पटक-पटकको ‘सेक्सुअल ह्यारेसमेन्ट’ सहन नसकेर हत्या गरेँ (भिडियोसहित)

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ५३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका