सभापति देउवाद्वारा शुभेच्छुक संस्था समन्वय विभागमा ४८ सदस्य मनोनित (सूचीसहित) | Khabarhub Khabarhub

सभापति देउवाद्वारा शुभेच्छुक संस्था समन्वय विभागमा ४८ सदस्य मनोनित (सूचीसहित)


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था समन्वय समितिमा ४८ जना सदस्यलाई मनोनित गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा बिहीबार उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेको जानकारी दिए।

मनोनित उपप्रमुख, सचिव तथा सदस्यहरुः

१. उपप्रमुख विष्णु धिताल (लम्जुङ)

२. सचिव विनिता अधिकारी (दोलखा)

३. सदस्य सर्वधन राई (खोटाङ)

४. सदस्य हेमन्त मल्ल (दाङ)

५. सदस्य तिलकबहादुर मल्ल (मुगु)

६. सदस्य मुकेश काफ्ले (महोत्तरी)

७. सदस्य श्याम पोखरेल (पर्सा)

८. सदस्य इच्छाबहादुर वाग्ले (बारा)

९. सदस्य गोविन्द शर्मा पौडेल (बाग्लुङ)

१०. सदस्य रामबहादुर देउवा (कैलाली)

११. सदस्य उमेशप्रसाद थानी (सुर्खेत)

१२. सदस्य जितबहादुर मडै (डडेल्धुरा)

१३. सदस्य दिपेन पाठक (झापा)

१४. सदस्य बलराम सरदार (मोरङ)

१५. सदस्य खेसबहादुर मगर (उदयपुर)

१६. सदस्य भरत पोखरेल (खोटाङ)

१७. सदस्य राजन खत्री (मोरङ)

१८. सदस्य गोविन्द चामलिङ (उदयपुर)

१९. सदस्य कृष्णदत्त पनेरु (कञ्चनपुर)

२०. सदस्य सन्तोष गुप्ता (सप्तरी)

२१. सदस्य सुवास यादव (सिरहा)

२२. सदस्य सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)

२३. सदस्य पुनम चौधरी (सिरहा)

२४. सदस्य राजन के.सी. (काठमाडौं)

२५. सदस्य उद्धव दाहाल (काठमाडौं)

२६. सदस्य हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)

२७. सदस्य निगेन्द्रराज शर्मा (ललितपुर)

२८. सदस्य दिपक बीर कुँवर (कास्की)

२९. सदस्य काशीकुमार जोशी (पर्वत)

३०. सदस्य जीवन शर्मा (तनहुँ)

३१. सदस्य कमलकिशोर घिमिरे (दाङ)

३२. सदस्य भागवता विष्ट (प्यूठान)

३३. सदस्य वासुदेव दिन पौडेल (रुपन्देही)

३४. सदस्य डोलकराम घिमिरे (कपिलवस्तु)

३५. सदस्य कमल वि.क. (अर्घाखाँची)

३६. सदस्य जगतजंग थापा (दैलेख)

३७. सदस्य भावना शाही (कालिकोट)

३८. सदस्य धनबहादुर शाही (धीरेन्द्र) (कैलाली)

३९. सदस्य भोजकुमार श्रेष्ठ (ओखलढुंगा)

४०. सदस्य मीनबहादुर सिंह (कञ्चनपुर)

४१. सदस्य रतनबहादुर साउँद (कञ्चनपुर)

४२. सदस्य जगतबहादुर रावल (कैलाली)

४३. सदस्य सुधिर अधिकारी (सर्लाही)

४४. सदस्य रमेश पुरी (चितवन)

४५. सदस्य दिपेन्द्र के.सी. (सुनसरी)

४६. सदस्य राजु उप्रेती (महोत्तरी)

४७. सदस्य हरिहर गौतम (वर्दिया)

४८. सदस्य विष्णुमाया पौडेल (चितवन)

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ४४ बजे

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा,

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी

जूनको उज्यालोमा मकै सुकाउने पर्व

गोरखा– गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ ।

मादीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको

संसारमा नै विकराल बनेको सुडानको गृहयुद्ध

सुडान विगत वर्षदेखि नै गरिबी र दुःखको पर्याय देशको रूपमा