कोरोना संक्रमित बिरामीको उपचार गर्ने अस्पताललाई सामग्री बाँड्दै महाविर पुन « Khabarhub

कोरोना संक्रमित बिरामीको उपचार गर्ने अस्पताललाई सामग्री बाँड्दै महाविर पुन


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामीहरुको उपचार गर्ने अस्पताललाई उपचार सामग्री बाड्ने भएको छ ।

महाविर पुनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अमेरिकाको स्टानफोर्ड विश्वविद्यालय र अमेरिकामा रहेका नेपालीले पठाएको सामान वितरण गर्न लागेको जानकारी दिए ।

No photo description available.

यी सामानहरु कोरोनाले संक्रमित बिरामीहरुलाई उपचार गर्ने अस्पतालहरुको आईसीयूलाई मात्र ४/४ वटाका दरले दिईने पुनले बताए ।

अति नै आबश्यक हुनेले ९८४१५९२३६१ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

केन्द्रले वितरण गर्ने सामग्री
1. ViroMax Filter 1011411 Rev2 (भाइरस फिल्टर) – 450 pieces
2. S9 VPAP Auto Machine (सिकिस्त बिरामीको लागी मात्र) – 4 pieces
3. Pneumask (ICU मा काम गर्ने हरुलाई मात्र दिईने छ) – 50 pieces
4. कोरोनाको बिरामी राख्ने वार्डमा प्रयोग हुने रोबोट – 3 pieces

Image may contain: food

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  २ : ३५ बजे

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई