अमेरिकी राष्ट्रपतीय चुनावअघि नै करिव १० करोड गरे मतदान | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतीय चुनावअघि नै करिव १० करोड गरे मतदान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा अग्रिम झण्डै १० करोड मानिसले अग्रिम मतदान गरेका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार चुनावको एक दिनअघि (सोमबार) सम्म ९ करोड ७९ लाख भन्दा बढीले मतदान गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ अर्थात आज राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसद् तथा गभर्नरसहितका लागि मतदान हुँदैछ ।

अहिलेसम्म ९ करोड ७९ लाख भन्दा बढि अमेरिकीले अग्रिम मतदान केन्द्रमा गएर वा हुलाक मार्फत मतदान गरिसकेका छन् । यो चार वर्ष पहिलेको चुनावमा खसेको खुल मतको ७१ प्रतिशतभन्दा बढी हो ।

आज हुने चुनावमा राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ४० बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ