टाटा मोटर्सको ‘टाटा एचफाइभ वन डे वन्डर’, कसरी लिने फाइदा ? « Khabarhub

टाटा मोटर्सको ‘टाटा एचफाइभ वन डे वन्डर’, कसरी लिने फाइदा ?


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एचफाइभ (H5)गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ ।

टाटाको एचफाइभ गाडी बुकिङ तथा प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस दिन एचफाइभ बुकिङ गर्ने ग्राहकहरुले तीन लाख ५० हजारसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन ११ र एक लाख ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

साथै कम्पनीले जनाएअनुसार अर्लि बर्ड्स रेजिष्ट्रेसनअन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा यो लिंकमा गएर अनलाइनमार्फत प्रि-बुकिङ गर्ने ग्राहकहरुले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ११ : ५५ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा