काठमाडौँको नयाँपाटीमा आमाछोरी मृत फेला, श्रीमान ‘अचेत’ भेटिए « Khabarhub

काठमाडौँको नयाँपाटीमा आमाछोरी मृत फेला, श्रीमान ‘अचेत’ भेटिए


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिनाकी शिशूसहित एक महिला मृत भेटिएकी छिन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भइ नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत भेटिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीले उनका श्रीमान् दोर्जे शेर्पा भने अचेत अवस्थामा भेटिएका जानकारी दिए ।

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर ज्यान गएकाे हुन सक्ने प्रहरीको आशंका गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ६ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार