राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली « Khabarhub

राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले वीरेन्द्रनगरको कालिञ्चोकबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्‍याली निकालेर बुलबुले चोक, मंगलगढी चोक, मुख्य बजार हुँदै वीरेन्द्रचोकमा पुगेर सभाको आयोजना गरेका थिए।

प्रदर्शनका क्रममा ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु राष्ट्र घोषणा गर’ जस्ता नारा लगाइएको थियो।

देशव्यापी रुपमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरिरहेको स्वतन्त्र नागरिक संघर्ष समितिले नै सुर्खेतमा प्रदर्शनको आयोजना गरेको हो।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ५५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।