लिपिस्टिक प्रयोग गरी सेक्स अपिल « Khabarhub

लिपिस्टिक प्रयोग गरी सेक्स अपिल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिपिस्टिकको प्रयोग गरी सेक्स अपिल गर्दै भीभीआइपीहरुलाई फसाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ ।

पहुँचवाला नेता, ठूला अधिकारीहरुलाई हनी ट्रयापमा फसाएर अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने गिरोहको बारेमा नयाँ र आश्चर्यजनक खुलासा भएको हो ।

भारतको मध्य प्रदेशमा भएको यो घटनामा फसाउने सुन्दरीहरुले भिडियो बनाउनका लागि लिपस्टिक, चस्मा र सामान्य मोवाइलका क्यामेरा प्रयोग गरेका थिए । जसका कारण उनीहरुले भिडियो बनाएको शंका भएन ।

पुलिसले १८ र १९ सेप्टेम्बरमा इन्दौरबाट ५ महिला र १ पुरुषलाई पक्राउ गरी हनीट्रयाप ग्याङको पर्दाफाश गरेको थियो ।

पुलिसले इन्दौर नगर निगमका एक इन्जिनियरले उजुरी दिएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।

यी इन्जिनियरको पनि भिडियो बनाएर उनीसँग ३ करोड मागिएको थियो । उनीहरुसँगबाट हाइप्रोफाइल व्यक्तिहरुका सयौं अश्लील भिडियो भेटिएको प्रहरीले गरेको ५ महिनाको अनुसन्धानबाट खुलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन  ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले