सन्ध्याको सुन्दरता (फोटो फिचर) « Khabarhub

सन्ध्याको सुन्दरता (फोटो फिचर)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलको स्टेजबाट चर्चामा आएकी सन्ध्या जोशी पछिल्लो समय एकाध गीतमा स्वर दिएको भेटिन्छिन् ।

नेपाल आइडलको उत्कृष्ट ८ मा पुगेपछि उनको चर्चा थियो । पछिल्लो समय सन्ध्याले धेरै गीत रेकर्ड गराएकी छैनिन् । केही समयअघि उनले आफ्नै च्यानलमार्फत ‘समय’ नामक गीत बजारमा ल्याएकी थिइन् ।

केही वर्षअघि फिल्मबाट समेत अफर आएको बताउने सन्ध्याले आफूले अभिनय गर्न मन नलाग्ने बताउँदै आएकी थिइन् । पछिल्लो समय भने सन्ध्याले भ्गल र तस्वीर शेयर गर्नमा रुचि देखाउन थालेकी छिन् ।

हजारौं फ्यान बनाएकी सन्ध्याका केही सुन्दर तस्वीर हेरौं:

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : ०८ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक