४ बजेसम्ममा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण सकिने « Khabarhub

४ बजेसम्ममा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण सकिने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले मिर्गौला प्रत्यारोपण जारी रहेको छ ।

त्रिवि शिक्षण अस्पताल टिचिङमा डा प्रेमराज ज्ञवालीसहितको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिरहेको हो ।

अप्रेशनका लागि प्रधानमन्त्री ओलीलाई १० बजे ‘अप्रेसन थिएटर’ मा लगिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकलाई उदृत गर्दै सञ्चारकर्मीलाई बताए अनुसार अप्रेसन ४ बजे सकिने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ५५ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी