कोरोनाका कारण नयाँ शैलीको अभिवादन खुट्टा जोडेर वुहानशेक (भिडियो) « Khabarhub

कोरोनाका कारण नयाँ शैलीको अभिवादन खुट्टा जोडेर वुहानशेक (भिडियो)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसको प्रकोपका कारण विश्वभर त्रास भइरहेका बेला वैज्ञानिकहरुले यसबाट जोगिनका लागि मासिनहरुलाई हात नमिलाउन, अंकमाल नगर्न आह्वान गर्दै आएका छन् । विश्वका अधिकांश हिस्सामा अभिवादनस्वरुप हात मिलाइन्छ ।

तर, कोरोनाको त्रासका कारण हात नै नमिलाउन आह्वान गरिएपछि यतिबेला नयाँ शैलीको अभिवादन शुरु भएको छ ।
वुहानशेक नाम दिइएको यस्तो किसिमको अभिवादन शैलीमा मानिसहरु खुट्टा जोड्ने गरेका छन् ।

कोरोनाको प्रकोप शुरु भएको चीनको वुहान शहरबाट शुरु भएका कारण यस्तो शैलीको अभिवादनलाई वुहानशेक नाम दिइएको हो ।

अहिले सामाजिक सञ्जालमा वुहानशेक भाइरल भइरहेको छ । जसमा मानिसहरु एकले अर्काको खुट्टासँग जोडेर अभिवादन साटासाट गर्ने गर्छन् ।

वुहानशेकको भिडियो हेरौं

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ३६ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन