प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न « Khabarhub

प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ ।

बुधवार विहान १० बजे प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको काम सकिएको अस्पतालको उच्च स्रोतले जानकारी दियो ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको छ ।

अस्पतालले भने थप औपचारिक जानकारी ४ बजेपछि गराउने जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  २ : ५७ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६