प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न « Khabarhub

प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ ।

बुधवार विहान १० बजे प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको काम सकिएको अस्पतालको उच्च स्रोतले जानकारी दियो ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको छ ।

अस्पतालले भने थप औपचारिक जानकारी ४ बजेपछि गराउने जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  २ : ५७ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि