अर्थमन्त्री डा खतिवडाले पुनः लिए शपथ « Khabarhub

अर्थमन्त्री डा खतिवडाले पुनः लिए शपथ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बुधवार डा खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथग्रहरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएपछि अर्थमन्त्री डा युवराज खतिवडाले हिजो पदबाट राजीनामा दिएका थिए ।

उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले डा खतिवडालाई पुन अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ५६ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक