बेलायतमा कोरोना संक्रमितको संख्या ३८ हजार १६८ पुग्यो « Khabarhub

बेलायतमा कोरोना संक्रमितको संख्या ३८ हजार १६८ पुग्यो


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार १६८ पुगेको छ ।

बितेको २४ घण्टामा ४ हजार ४५० जनामा नयाँ संक्रमण देखिएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६०५ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ६८४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् । अहिले बेलायतमा ३४ हजार ४२८ जनाको कोरोनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये १६३ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : १० बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री