द्वन्द्वग्रस्त मुलुकहरुमा कोरोनाको सबैभन्दा ठूलो असर पर्ने राष्ट्रसंघको चेतावनी « Khabarhub

द्वन्द्वग्रस्त मुलुकहरुमा कोरोनाको सबैभन्दा ठूलो असर पर्ने राष्ट्रसंघको चेतावनी


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसका कारण द्वन्द्वग्रस्त मुलुकहरुलाई सबैभन्दा ठूलो असर पर्ने चेतावनी दिएका छन् ।

महासचिव गुटेरेजले गृहयुद्धको मारमा परेका लिबिया, यमन, कोलम्बिया, सिरिया तर्फ संकेत गर्दै ती मुलुकहरुमा महामारी अत्याधिक फैलन सक्ने चेतावनी दिएका हुन् ।

साथै उनले ती देशहरुमा हिंसा अन्त्यका लागि समेत आह्वान गरे । द्वन्द्वग्रस्त मुलुकहरु कोरोना भाइरसको महामारी नियन्त्रण एवं रोकथामका लागि तयार नहुने भएका कारण ती मुलुकहरुमा महामारीले ठूलो मानवीय क्षति निम्त्याउने उनको चिन्ता छ ।

यसअघि महासचिव गुटरेजले विश्वभर चलिरहेका सबै युद्ध अन्त्य गर्न अपिल गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १० : २१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार