नेपालगञ्जमा प्रत्येक वडामा आउजाउ कडा « Khabarhub

नेपालगञ्जमा प्रत्येक वडामा आउजाउ कडा


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का १ जना र ८ का १५ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरका सबै वडाले आज विहानैदेखि आउजाउ कडा गरेका छन् ।

एक वडाबाट अर्को वडामा अत्यावश्क काम बाहेक मानिसहरुको आवतजावत पूर्णरुपमा रोकेको वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । 

त्यस्तै खजुरा गाउँपालिका चारै दिशाबाट शिल गरिएको छ । पूर्वमा नेपालगञ्जबाट जाने नाका कपास विकास समिति अगाडिको पुल, पश्चिममा मानखोला, उत्तरमा बैजनाथबाट जाने बाटो र दक्षिणमा भारतीय नाका सबै शिल गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले जानकारी दिए । 

कोहलपुर नगरपालिकाले पनि नेपालगञ्जसंग जोडिएको दक्षिणी सीमा शिल गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : ४० बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको