लकडाउनको समयमा विदेशबाट ल्याइयो ११५ जनाको शव « Khabarhub

लकडाउनको समयमा विदेशबाट ल्याइयो ११५ जनाको शव


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण विदेशमा अलपत्र अवस्थामा रहेका ११५ शव स्वदेश ल्याइएको छ ।

हिजो (शुक्रबार) सम्म विदेशमा ज्यान गुमाएका १ सम्म १५ जना युवाको शव स्वदेश ल्याइ मृतकका परिवारलाई बुझाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

त्यस्तै १३२ जनाको शव गन्तव्य मुलुकमा नै अन्त्यष्टिक लागि सहमति भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

हालसम्म मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा शव ल्याइ मृतकका परिवारलाई बुझाएको बोर्डले जनाएको छ।

उनकाअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १०५ शव अझै व्यवस्थापन गर्न बाँकी छन् ।

बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न मुलुकमा ७ गरी १०५ शव व्यवस्थापन गर्न बाँकी रहेका छन्।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १२ : ४० बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको