काठमाडौं उपत्यका भित्रिने नाकामा गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि « Khabarhub

काठमाडौं उपत्यका भित्रिने नाकामा गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा भित्रिने नाकामा गरिएको पीसीआर परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यका भित्रिने विभिन्न नाकाहरूमध्ये नागढुंगाबाट भित्रिनेहरूमा सबैभन्दा धेरैलाई संक्रमण देखिएको छ।

विभिन्न नाका गरी १० हजार ८५३ जनाको कोरोना परीक्षण गरेकोमा ४० जनालाई संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

जसमध्ये नागढुंगामा १६ जना, साँगामा १३ जना र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ५ : १६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको