पारदर्शी पोशाकमा सजिइन् उर्वशी, तस्वीर भाइरल ! | Khabarhub Khabarhub

पारदर्शी पोशाकमा सजिइन् उर्वशी, तस्वीर भाइरल !


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड कलाकार उर्वशी रौटेला आफ्नो हट अवतारका कारण चर्चामा आउने गर्छिन् ।

हालै उर्वशीले नीलो पारदर्शी आउटफिटमा आफ्नो बोल्ड तस्वीर शेयर गरेकी छिन् । यो तस्वीरमा फ्यानको दिल धड्किएको छ ।

तस्वीरमा उनी पारदर्शी कपडाभित्र बिकिनीमा सजिएकी छिन् । उनी खुबै सुन्दर पनि देखिएकी छिन् ।

उनले आफ्नो कपाललाई खुला छोडेकी छिन् । जसले उनलाई थप सुन्दर देखाएको छ । फ्यानले तस्वीर मन परेको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय उर्वशी ‘भर्जिन भानुप्रिया’ नामक फिल्ममा देखिएकी थिइन् । फिल्मबाट भने उनले खासै कमाल गर्न सकिनन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ५६ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार