पारदर्शी पोशाकमा सजिइन् उर्वशी, तस्वीर भाइरल ! « Khabarhub

पारदर्शी पोशाकमा सजिइन् उर्वशी, तस्वीर भाइरल !


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड कलाकार उर्वशी रौटेला आफ्नो हट अवतारका कारण चर्चामा आउने गर्छिन् ।

हालै उर्वशीले नीलो पारदर्शी आउटफिटमा आफ्नो बोल्ड तस्वीर शेयर गरेकी छिन् । यो तस्वीरमा फ्यानको दिल धड्किएको छ ।

तस्वीरमा उनी पारदर्शी कपडाभित्र बिकिनीमा सजिएकी छिन् । उनी खुबै सुन्दर पनि देखिएकी छिन् ।

उनले आफ्नो कपाललाई खुला छोडेकी छिन् । जसले उनलाई थप सुन्दर देखाएको छ । फ्यानले तस्वीर मन परेको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय उर्वशी ‘भर्जिन भानुप्रिया’ नामक फिल्ममा देखिएकी थिइन् । फिल्मबाट भने उनले खासै कमाल गर्न सकिनन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ५६ बजे

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै

गगनले मनोनयन गरेका कांग्रेस कार्यसमिति सदस्य के भन्छन् ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २८ वैशाखमा थप १९