कञ्चनपुरस्थित महाकाली नदीमा डुबेर एक युवक वेपत्ता « Khabarhub

कञ्चनपुरस्थित महाकाली नदीमा डुबेर एक युवक वेपत्ता


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवक वेपत्ता भएका छन् ।

प्रहरीका अनुसार, महाकाली नगरपालिका वडा नम्बर १० का १८ वर्षीय प्रिन्स सुनार बिहिबार नुहाउने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन्।

प्रहरीले अहिले वेपत्ता भएका युवकको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : २० बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन