आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ « Khabarhub

आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार ३० वर्षीय छोरा पक्राउ परेका हुन् ।

मंगलबार महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए ।

डिएसपी थापाका अनुसार, अदालतबाट पाँच दिन म्याद थप गरि घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : ०५ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४