मन्त्रीहरु हेरफेर हुने हल्ला सुनियोजित: प्रधानमन्त्री « Khabarhub

मन्त्रीहरु हेरफेर हुने हल्ला सुनियोजित: प्रधानमन्त्री


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेरबारे सुनियोजित रुपमा हल्ला फैलाइएको भन्दै त्यसबाट प्रभावित नभई काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर हुने हल्लाले तरंगित पार्दै मन्त्रीहरुलाई निराश पारिएको धारणा राखेको एक मन्त्रीले खबरहबलाई बताए ।

‘प्रधानमन्त्री ज्यूले बजारमा अनेक हल्ला चलाई मन्त्रीहरुको ध्यान अन्यत्र तान्ने र तरंगित पार्ने काम भइरहेकोमा सचेत हुँदै आफ्नो काममा निरन्तरता दिन आग्रह गर्नुभयो,’ ती मन्त्रीले भने ।

केही दिनयता प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न लागेको चर्चा चलेको थियो । यस्तो हल्ला चलेपछि ओलीले तत्का‌ल मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : ४३ बजे

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान

गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार

काठमाडौं– गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड

‘शताब्दी घर’मा लाखेको बिदाइ !

गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ