वास्तुका हिसाबले घर अगाडि के के राख्नुहुँदैन् ? « Khabarhub

वास्तुका हिसाबले घर अगाडि के के राख्नुहुँदैन् ?


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन् । यस्ता वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन् ।

यस्ता वास्तुदोषले शारीरिक, आर्थिक समस्या र पारिवारिक जीवनमा मनमुटाव निम्त्याउने गर्दछ । कतिपय अवस्थामा वास्तुदोषले मानसिक समस्या समेत निम्त्याउँछ । तसर्थ वास्तुशास्त्र अनुसार १० वस्तु घर आसपासमा हुनु हुदैन ।

१. घर अगाडी फोहोर पानी जम्ने स्थान रहनु हुदैन । अन्यथा वास्तुदोष उत्पन्न हुने गर्दछ । २. अझ पानी जम्ने भाग पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने गर्दछ ।
३. काडँेदार बिरुवा घर अगाडी भए तपाईंका विरोधीको संख्या बढ्ने गर्दछ ।
४. यी बिरुवा भए पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ ।
५. घर अगाडी लामो समयसम्म ढुगां जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ ।
६. वास्तु विज्ञान अनुसार यसले जीवनमा हुने प्रगती रोक्दछ ।
७. घर अघि डस्टबिन हुनु समेत वास्तु विज्ञान अनुसार कष्टकारी हुन्छ ।
८. घरको मुख्यद्धारको सामुन्नेमा बिजुलीको खम्बा हुनु पनि उन्नतिको बाधक मानिन्छ ।
९. घर अगाडी बाक्लो रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ ।
१०. घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ ।
११. वास्तुविज्ञान अनुसार घरको दलानभन्दा सडक अग्लो हुनु समेत कष्टकारी मानिन्छ ।
१२. वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ५९ बजे

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र

जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो

जुम्ला– स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित

रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता

काठमाडौं- बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित