आठ केजी लागुऔषध अफिमसहित ५ जना पक्राउ « Khabarhub

आठ केजी लागुऔषध अफिमसहित ५ जना पक्राउ


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– प्रहरीले रोल्पाको सुनिलस्मृतीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रोल्पाको सुनिलस्मृती गाउँपालिका–२ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा चेकजाँचका क्रममा ८ केजी अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेशराज सुवेदीका अनुसार दाङतर्फ जाँदै गरेको बा१५च ३७७६ नम्बरको स्कर्पियो गाडी चेकजाँच गर्ने ८ किलो अफिमसहित ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम भुमे गाउँपालिका ४ बस्ने ३७ वर्षीया कि ज्योती घर्ती, ३० वर्षीया निशा पुन, दाङ हारपुर गाउपालिकाका ४५ वषीय दिलप्रभा बुढा, सुर्खेत गुरवाकोट नगरपालिकाका ३३ वर्षीय मोतीलाल परियार र रोल्पा सुनछहारी गाउँपालिकाका ३५ वर्षीय याम बहादुर घर्तीमगर रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ५८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग