प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ बजगाईँ पनि कोरोना संक्रमित « Khabarhub

प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ बजगाईँ पनि कोरोना संक्रमित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीको सचिवालयका कार्यरत अर्का एकजनालाई पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बजगाईँ आइतबार दिउँसो ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको भन्दै सम्पर्कमा आउनेलाई परीक्षण गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई लगायतलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ३१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग