बितेको २४ घण्टामा २ हजार २५३ संक्रमित थपिए, कहाँ कति (विवरणसहित) « Khabarhub

बितेको २४ घण्टामा २ हजार २५३ संक्रमित थपिए, कहाँ कति (विवरणसहित)


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

त्यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आज ७ जना मृतक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् । ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text that says 'कऋ.सं. प्रदेशहरू महिला पुरुष जम्मा ४5 ४९ ५० ५१ ५२ १२ ९ १२ जिल्ला कश्नपुर कैलाली डडेल्धुरा बझाड वैतडी सुदुरपस्चिम ४३ ૧ २१ 义 ૧ ੧ ૧ ૧ ૧ आजको जम्मा 5३० १४२३ आजसम्मको कुल संक्मितको संख्या २२५३ 5६,5२३ प्रदेश ७.प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ४७४ १२६ ४९३ ६३२ प्रदेश प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५,७३३ १४,२९१ २०,४९३ ३,६५७ ९,५५५ ३,१5५ ७,१५५ ६४,०६९ ११९१ ५३४ ७५३ ४,२०३ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मित्ति ०७७अध्विन'

Image may contain: text that says 'प्रदेश ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या २5 १७ ৭ o प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ११२ ६ ४४ २७ o १५ ६ o २२६ o ३४ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू र शुन्यसंक्ऋमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्ऋमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर। चितवन प्रदेश ૧ प्रदेश २ वागमती संक्कमितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ३९ बजे

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको