यी हुन् ५०० बढी सक्रिय संक्रमित भएका ६ जिल्ला  « Khabarhub

यी हुन् ५०० बढी सक्रिय संक्रमित भएका ६ जिल्ला 


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ६ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

५ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५६७ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारको तथ्यांक अनुसार मनाङ र डोल्पामा कोरोना संक्रमण मुक्त छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ५७ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको