रेड पाण्डाको छालासहित तीन पक्राउ « Khabarhub

रेड पाण्डाको छालासहित तीन पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको खोटेह्याङ्ग गाउँपालिका-१ घर भई काठमाडौंको चावहिल बस्ने ३० वर्षीय मनोज मगर, सोही ठाउँका ३० वर्षीय रवन बस्नेत र उदयपुरको रौतामाई गाउँपालिका-१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका नारायणटार बस्ने ३४ वर्षीय केशरबहादुर मगर रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ स्थित नारायणटारबाट रेड पाण्डाको छालासहित उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार