राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बैठक बोलाइएको प्रवक्ता किरण गिरिले जानकारी दिए ।

उनले बैठकमा पार्टीको भावि कार्यक्रम, नीति र संगठन सुदृढीकरण एवं विस्तारबारे छलफल हुने जानकारी दिए । बैठकमा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यहरु हरि बहादुर बस्नेत र नवराज सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसअघि ९ पुसमा बसेको बैठकले पार्टीको भावि योजनाका बारेमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्न बस्नेत र सुवेदीलाई जिम्मा दिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : ०७ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक