लेभान्तेलाई हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लियो « Khabarhub

लेभान्तेलाई हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लियो


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै एट्लेटिको मड्रिडले लिगको तेस्रो स्थानमा उक्लिएको छ । मड्रिडले लेभान्तेमाथि २–१ गोल अन्तरको जित निकालेको छ ।

खेलको १३ औं मिनेटमा एन्जिल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रोजर मार्टीले खेल बराबरीमा ल्याए ।

त्यसको दुई मिनेटपछि डिफेन्डर फिलिपले हेडमार्फत गोल गर्दै मड्रिडको जित सुनिश्चित गरेका थिए ।

थप गोल नभएपछि एट्लेटिकोले तीन अंक बटुल्न सफल रह्यो । जितसंगै एट्लेटिको ३५ अंक पुगेको छ । सेभिल्लाको समेत समान ३५ अंक छ । तर गोल अन्तरका आधारमा एट्लेटिको माथि रह्यो । लेभान्ते २६ अंक सहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : १९ बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान