नेकपाको सचिवालय बैठक जारी « Khabarhub

नेकपाको सचिवालय बैठक जारी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तथा सभामुखको उम्मेदवार चयनका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा पुस २३ का लागि तय भएको केन्द्रीय समिति बैठकको मिति सार्ने तथा सभामुख चयनका विषयमा निर्णय लिने तयारी छ ।

त्यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने एजेन्डा तय भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ११ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक