मृत्यु भइसकेका व्यक्तिको बृद्ध भत्ता अपचलन गर्ने गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

मृत्यु भइसकेका व्यक्तिको बृद्ध भत्ता अपचलन गर्ने गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्येष्ठ नागरिकलाई प्रदान गरिने बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको साविक जयमंगलापुर गाविसका सचिव राजेन्द्र महतो नुनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन गाविस सचिव नुनियारले मृत्यु भइसकेका ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय तथा एकल महिलाको नाममा आएको भत्ता वितरण गरेको देखाएर अपचलन गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले नुनियारविरुद्ध ५५ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष कैद जसाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : ०३ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक