अपराध महाशाखाका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

अपराध महाशाखाका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने अभियुक्तलाई बचाउन भनेर घुस लिने महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध ४० लाख रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अपराध महाशाखाका इन्सपेक्टर जय नेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

इन्सपेक्टर थापाले वैदेशि रोजगारीमा ठगी गरेको उजुरी परेका अभियुक्तलाई पक्राउ गर्नुपर्नेमा मुद्दा नै मिलाइदिन्छु भन्दै ४० हजार घुस लिएका थिए ।

अख्तियारको टोलीले केही दिन अगाडि थापालाई ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

थापाविरुद्ध ४० हजार बिगो तथा बिगोअनुसार जरिवानासहित ४ महिना कैद सजायको मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : १७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका