शरद भेषवाकरले हाने अर्धशतक « Khabarhub

शरद भेषवाकरले हाने अर्धशतक


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको ओमान विरुद्धको खेलमा नेपाली ब्याट्म्यान शदर भेषवाकरले अर्धशतक प्रहार गरेका छन् ।

बुधवार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध जवाफी व्याटिङमा उत्रिएको नेपालमा लागि भेषवाकरले ९८ बल खेल्दै अर्धशतक प्रहार गरेका हुन् । उन अहिलेपनि क्रिजमा रहेका छन् ।

ओमानले दिएको १९८ रनको विजय लक्ष्य नेपालले पछ्याइरहेको छ ।

नेपालले ३९ ओभरको समाप्तिसम्ममा ७ विकेटको क्षतिमा १३९ रन जोडेको छ ।

शुरुवाती इनिङमा धर्मराएको नेपालाई मध्यक्रमका व्याट्सम्यानले केही सम्हालेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ५८ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै