म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा « Khabarhub

म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेल्फिड युनाइटेडलाई हराउँदै म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १ -० गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सिटीको जितमा सर्जियो अग्युरोले खेलको ५३ औं मिनेटमा विजयी गोल गरे ।

साविक विजेताले पहिलो हाफमा खासै राम्रो आक्रमण बुन्न सकेन । चालू सिजन अग्युरोको २३ औं गोल पुरा गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : २९ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा