पाकिस्तानी फेयरनेस क्रिम बंगलादेशमा प्रतिबन्ध « Khabarhub

पाकिस्तानी फेयरनेस क्रिम बंगलादेशमा प्रतिबन्ध


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशको गुणस्तर तथा परीक्षण निकाय बीएसटीआईले पाकिस्तानी फेयरनेस क्रिममा पारोजस्ता हानीकारक पदार्थको मात्र उच्च पाएपछि प्रतिबन्ध लगाएको छ ।

बीएसटीआईले बिभिन्न ८ वटा क्रिमहरुमा प्रतिबन्ध लगाएको हो । यस्ता सामानको आयातमा मात्र हैन अनलाइनमार्फत विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

गुणस्तर तथा परीक्षण निकायको प्रमाणपत्र विभागका सहायक निर्देशक अब्दुल हानिफले बंगलादेशको दिएको जानकारीअनुसार सरकारका अन्य निकायसँग सहकार्य गरी यस्ता उत्पादनविरुद्ध थप कदम चालिनेछ ।

समाचारका अनुसार बीएसटीआईले गत महिना अनलाइन सपिङ साइट दराजसहित बजारबाट यस्ता १३ सामानको नमूना अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा ६ वटा यस्ता सामानमा मानव स्वास्थ्यलाई हानि गर्ने पारोसहित हाइड्रोकिनोनको मात्र उच्च रहेको भेटिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ५० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका