नेपाल आइन् मिस वर्ल्ड विजेता टोनी « Khabarhub

नेपाल आइन् मिस वर्ल्ड विजेता टोनी


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१९ मिस वर्ल्ड विजेता टोनी एन सिंह नेपाल आएकी छिन् । उनीसहित जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस ३ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।

टोनीलाई सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

टोनी लगायत टिमले सिन्धुपाल्चोकको हलेम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट टेलको अवलोकन गर्नेछिन् । मिस वर्ल्डको टिम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको समन्वयमा नेपाल आएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : ०२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका