च्याम्पियन्स लिगको फाइनल खेल अगष्टमा « Khabarhub

च्याम्पियन्स लिगको फाइनल खेल अगष्टमा


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग र युरोपा लगिको फाइनल खेल ४ महिनापछि धकेलिएको छ ।

युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल अगष्टमा हुने बताएका छन् ।

जर्मन टेलिभिजन जेटडीएफसँग कुराकानी गर्दै अध्यक्ष सेफरिनले कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग र युरोपाको फाइनल अगष्टमा हुने बताएका हुन् ।

उनले फाइनलको सम्भावित मिति अगष्ट ३ रहेको समेत बताएका छन् । उनले भनेको मितिमा खेल भए  अरु ४ महिना कुर्नुपर्ने हुन्छ ।

कोरोना भाइरसको महामारीले युईएफएले च्याम्पियन्स र युरोपा लिग अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : २८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार