फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो « Khabarhub

फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २०१ पुगेको छ भने संक्रमित संख्या १ लाख ६९ हजार ४६२ पुगेको छ ।

९२ हजार ८९० जनाको उपचार भइरहेकोमा ३ हजार ६९६ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएका ५१ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ०५ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग