सौगातसँग जेरीपुरी खान जान आतुर सृष्टि « Khabarhub

सौगातसँग जेरीपुरी खान जान आतुर सृष्टि


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकारद्वय सौगात मल्ल र सृष्टि श्रेष्ठ केही वर्षयता प्रेम सम्बन्धमा छन् । यी दुईले लामो समयसम्म आफ्नो प्रेमसम्बन्धबारे खुलेर नभने पनि अहिले भने उनीहरुले प्रेमसम्बन्धका बारेमा खुलेर कुरा गर्न थालेका छन् ।

केही समयदेखि यो जोडी लिभिङ टुगेदरमा छन् । लकडाउनका बेला दुईले एकअर्कालाई समय दिइरहेका छन् । सौगात र सृष्टिले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमिल तस्वीर शेयर गर्ने गर्छन् ।

सृष्टिले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सौगातसँगका तस्वीरहरु शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् – यु आर त टम टु माइ जेरी, लेट्स मेक दिस लाइफ मेरी, बिकज यस्तो लाइफ होला कि होला कि नहोला फेरि, लकडाउन सक्केपछि जानुपर्छ ल खान पुरी र जेरी ।

लकडाउनका बेला सौगात र सृष्टि सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । सृष्टिले इन्स्टाग्राममार्फत आफू लकडाउन सकिएपछि पानीपुरी खान जान सौगातलाई प्रस्ताव गरेकी छिन् ।

सृष्टिले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सौगातसँगका तस्वीरहरु शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् – यु आर त टम टु माइ जेरी, लेट्स मेक दिस लाइफ मेरी, बिकज यस्तो लाइफ होला कि होला कि नहोला फेरि, लकडाउन सक्केपछि जानुपर्छ ल खान पुरी र जेरी ।

सृष्टिले इन्स्टाग्राममार्फत आफू लकडाउन सकिएपछि पानीपुरी खान जान सौगातलाई प्रस्ताव गरेकी छिन् ।

केही समयअघि लकडाउनका बेला सौगात र सृष्टिले एकसाथ भिडियोमा आएर कोरोना भाइरसबाट जोगिन अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ०९ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण