तनहुँमा २ जनामा संक्रमण पुष्टि « Khabarhub

तनहुँमा २ जनामा संक्रमण पुष्टि


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार ,जिल्लाको ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका एक जना ३९ बर्षका र अर्का ४० वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता समेत रहेका डा.शर्माले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोनाका संक्रमित दुई विरामीहरुलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा राखिने भएको जानकारी उनले दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : ३९ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको