सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निकालेको विज्ञप्तिका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु डडेल्धुराका ५ जना र कैलालीका एकजना छन् । डडेल्धुरा गन्यापधुर–१ र २ का क्रमशः १७, ३८, २४, १९ र ५७ वर्षका पुरुषहरु संक्रमति भएका छन् ।

यस्तै कैलाली जानकी–७ का १६ वर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १ : ५५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण